आयोजनाको अपेक्षित उपलब्धिहरु
- आयोजनाको लक्षित घरधुरी (१३५००) को थप बार्षिक खुद नगद आम्दानी रु. ३०,००० पुर्याउने ।
- आयोजनामा ६० प्रतिशत महिला सहभागी गराउने ।
- आयोजनामा २५ प्रतिशत दलित तथा जनजातिको सहभागीता गराउने ।
नेपाल सरकार |
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय |
उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP) |